banner image

मिस वर्ल्डको फिनाले नेपालमा डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने

Mar 08, 2024

मिस वर्ल्डको फिनाले नेपालमा डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने

मिस वर्ल्डको फिनाले नेपालमा डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । मिस वर्ल्डको ७१ औं संस्करणको फिनालेको प्रत्यक्ष प्रसारण नेपालमा डिशहोमले गर्ने भएको छ । गत १८ देखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको मिस वर्ल्डको फिनाले आगामी शनिबार साँझ पौने आठ बजे मुम्बईमा हुनेछ ।

यस वर्षको मिस वर्ल्डमा नेपालबाट मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले प्रतिनिधित्व गरिरहेकी छन् ।