banner image

एसईई चैत १७ देखि हुने, तालिका सार्वजनिक

Jan 28, 2023

एसईई चैत १७ देखि हुने, तालिका सार्वजनिक

एसईई चैत १७ देखि हुने, तालिका सार्वजनिक

एसईई चैत १७ देखि हुने, तालिका सार्वजनिक (सूचीसहित)

१४ माघ, काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।

यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।